घरमा पत्नी नभएका बेला छोरीलाई बलात्कार गर्दै आएका बुवा पक्राउ « Khabarhub

घरमा पत्नी नभएका बेला छोरीलाई बलात्कार गर्दै आएका बुवा पक्राउ


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– छोरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीले आफू बुवाबाटै पटक पटक बलात्कृत भएको भन्दै सोमबार प्रहरीमा उजुरी दिएकी थिइन् ।

छोरीले प्रहरीमा उजुरी गरेपछि उनका बुवा फरार भएका थिए । आरोपितलाई बुधबार राति नुवाकोटबाट पक्राउ गरि चितवन ल्याइएको चितवन प्रहरीका प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए ।

प्रहरीका अनुसार १६ वर्षीय छोरीलाई घरमा पत्नी नभएको बेलामा बुवाले जबरजस्ती करणी गर्दै आएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ११ : ४१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको