बहराइनको राजपरिवार टोली नेपालमा | Khabarhub Khabarhub

बहराइनको राजपरिवार टोली नेपालमा


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहराइनको राजपरिवार टोली नेपाल आइपुगेको छ ।

कोभिड-१९ संक्रमण रोकथाममा लागि लगाएको लकडाउन र निषेधाज्ञाका कारण पर्यटन क्षेत्र प्राय: ठप्प रहेको बेला पहिलोपटक नेपालमा ‘हाइप्रोफाइल’ पर्यटक भित्रिएका छन्।

हिमाल आरोहणका लागि आएको बहराइनका राजकुमार राजकुमार शेख नसिद बिन हमाद अल खलिफाको टोली बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका हुन्।

विमानस्थलबाट उनी गोकर्ण रिसोर्ट पुगेका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार तथा रोयल गार्ड प्रमुखसमेत रहेका ३३ वर्षे खलिफाको टोली चार्टड् फ्लाइटबाट नेपाल आएको हो । टोलीमा उनीसँगै १५ सदस्य छन्।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १ : १९ बजे

टप टी-२० सिरिज : आज मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा