११ तस्वीरमा जसिताको सुन्दरता « Khabarhub

११ तस्वीरमा जसिताको सुन्दरता


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार जसिता गुरुङ थोरै फिल्ममा अभिनय गरेर पनि चर्चामा छिन् ।

जसिताले ‘लिलिबिली’ र ‘लभ स्टेशन’ मा प्रदीप खड्कासँग अभिनय गरेकी थिइन् । यी फिल्मबाट उनले राम्रो चर्चा कमाइन् ।

जसिता र धिरज मगरको अभिनय रहने फिल्म ‘आइएम ट्वान्टीवान’ छायांकनका लागि तयारी अवस्थामा छ । कोरोनाका कारण फिल्मको छायांकन रोकिएको छ । लभस्टोरी फिल्ममा जसिताको अभिनय रुचाइएको छ ।

सामाजिक सञ्जालमा पनि जसिता उत्तिकै सक्रिय रहन्छिन् । हेरौं उनका केही सुन्दर तस्वीरः

 

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ६ : ३४ बजे

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक