अमेरिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ लाख नाघ्यो | Khabarhub Khabarhub

अमेरिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ लाख नाघ्यो


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार बिहीबार थप १ हजार १५१ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १ हजार ३४८ पुगेको हो ।

यस्तै बिहीबार थप ४० हजार १५४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६८ लाख २८ हजार ३०१ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४१ लाख १९ हजार ११९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍७ हजार ७९५ जनामध्ये १४ हजार १५७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ८ : ४२ बजे

छोरी पेटोङटार्नको राजीनामापछि थाक्सिनको फेउ थाई पार्टीमा नयाँ नेतृत्व चयन

बैंकक- थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको सत्तारूढ फेउ

‘जेन-जीले बिदा हुनु भनेका छैनन्, उनीहरूले नै ७४ वर्षकालाई प्रधानमन्त्री बनाए’

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा

मुस्ताङको सरिबुङ पासका १४ पदयात्री सम्पर्कविहीन

मुस्ताङ- मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका