मास्क लगाउँदा सास फेर्न गाह्रो हुनेदेखि इम्युनिटीमा पनि असर, यसरी जोगिनुहोस् « Khabarhub

मास्क लगाउँदा सास फेर्न गाह्रो हुनेदेखि इम्युनिटीमा पनि असर, यसरी जोगिनुहोस्


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि मास्क लगाउनु अनिवार्यजस्तै बनेको छ । काठमाडौंमा त कोरोना महामारीभन्दा पहिले नै धुवाँ धूलोबाट जोगिन मास्क लगाउनुपर्ने अवस्था थियो ।

तर, मास्कले स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्ने विभिन्न शोधले देखाएका छन् ।

मास्कको प्रयोग गर्दा सास फेर्न गाह्रो हुने समस्या धेरैले भोग्दै आएका छन् । कतिपय डाक्टरहरुका अनुसार मास्क लगाएका बेला सास फेर्दा राम्रोसँग अक्सिजन जान नपाउने र फोक्सोमा पनि असर गर्ने समस्या हुने गर्छ ।

साथै मास्कको प्रयोगले हाम्रो रोगप्रतिरोधात्मक क्षमतामा पनि असर गर्न सक्छ ।

यस्तो समस्या भोग्नले नियमित रुपमा प्राणायाम या डिप ब्रिथीङ अभ्यास गर्दा स्वास्थ्यलाई फाइदा पुग्ने गर्छ । यसो गर्दा फोक्सोमा अक्सिजनको मात्रा पर्याप्त मात्रामा जान्छ र उर्जावानर स्वस्थ्य महसुस गरिन्छ ।

आयुर्वेदमा यसरी हावालाई फिल्टर गरिनुलाई अपान वायु भन्ने गरिन्छ । अपान वायुमा अक्सिजनको मात्रा कम हुन्छ । जसको असर स्वास्थ्यमा पर्ने गर्छ ।

त्यसैले मास्क लगाउने हो भने नियमित रुपमा अभ्यास र प्राणायाम पनि गर्नुपर्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ११ : ३८ बजे

वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा

हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छ : न्यायाधीश फुँयाल

काठमाडौं– सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुँयालले हरेक व्यवसाय मानव अधिकारमैत्री

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक बैठक स्थगित गरिएको छ ।

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि

रास्वपा महाधिवेशन : खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रममन्त्री रामजी यादवको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा,