नागिन ४ की अभिनेत्री नीया शर्मा बिगबोसमा नजाने « Khabarhub

नागिन ४ की अभिनेत्री नीया शर्मा बिगबोसमा नजाने


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चर्चित भारतीय रियालिटी शो बिगबोसमा टेलिभिजन अभिनेत्री नीया शर्माले भाग लिने समाचार बाहिरिएको केहि समय मात्र भएको छ । तर हालैमा उनले दिएको एक अभिव्यक्तिले उनका फ्यान माझ निराशा छाएकोछ ।

भारतीय टेलिभिजन सिरियल नागिन ४ की मुख्य अभिनेत्री नीया शर्माले बिगबोसमा भाग लिने खबरले शोको टिआरपी निकै बढेको थियो । तर अन्तिममा आएर नियाले शोमा भाग नलिने जनाएकी छन् । चाडैं प्रशारणको तयारीमा रहेको बिगबोस १४ मा भाग लिने योजना रद्ध गरेकी छन् ।

शोमा भाग लिने समाचारहरु बाहिरिन थालेपछि नियाले आफु बिगबोसमा जाने नजाने यस कुराको निर्णय लिने अधिकार आफुमा मात्र निहित भएको भन्दै समाचारमा भनिए अनुसार आफ्नो कुनै तयारी नरहेको बताएकी छन् । उनको यो अभिब्यक्ति पछि उनी बिगबोस १४ को प्रतिस्पर्धी नबन्ने लगभग पक्का भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ८ : ०३ बजे

कांगेसमा बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि