गायक बने टाइगर श्राफ‌‌, रुचाइयो गीत (भिडियो) « Khabarhub

गायक बने टाइगर श्राफ‌‌, रुचाइयो गीत (भिडियो)


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा एक्सन स्टारको परिचय बनाएका टाइगर श्राफले स्वर दिएको गीत सार्वजनिक भएको छ ।

बीग बैंग म्युजिकबाट उनले आफ्नो पहिलो गीत सार्वजनिक गरेका हुन् । साथै गीतको भिडियोमा टाइगर श्राफको अभिनय समेत देख्न सकिन्छ ।

‘अनबिलिवेबल’ बोलको गीतमा स्वर दिएका टाइगरलाई गायकका रुपमा पनि दर्शकले रुचाएका छन् । यो गीत रिलिज भएको २४ घण्टा नहुँदै ४९ लाखभन्दा बढीले हेरेका छन् ।

गीतको भिडियोलाई पुनित मल्होत्राले निर्देशन गरेका हुन् ।

गीत गाउनु आफूलाई चुनौतीपूर्ण लागे पनि आनन्द दिने काम लागेको टाइगरले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ११ : ४३ बजे

कांगेसमा बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि