काठमाडौँमा ६०९ सहित उपत्यकामा ७५५ संक्रमित थपिए « Khabarhub

काठमाडौँमा ६०९ सहित उपत्यकामा ७५५ संक्रमित थपिए


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकामा ७५५ संक्रमित थपिएका छन् । विगत २४ घण्टाको अविधमा गरिएको पीसीआर परीक्षणमा काठमाडौँमा ६०९ सहित ७५५ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२९ महिला र ३८० पुरुषमा कोरोना देखिएको छ ।

भक्तपुरमा १२ महिला र ३९ पुरुषसहित ५१ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ३८ महिला र ५७ पुरुषसहित ९५ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ४ : ५४ बजे

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १