असल सुरुवात नै आधा काम सम्पन्न गर्नु हो-अरस्तु « Khabarhub

असल सुरुवात नै आधा काम सम्पन्न गर्नु हो-अरस्तु


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अहिले चर्चामा रहेका र प्रगति गरेका सबै व्यक्तिले नयाँ र फरक हिसाबले काम गरेका छन् । सफलताको राम्रो सुरुवात भनेको असल सोच नै हो । त्यसैले त असल कामको सुरुवात नै आधा काम सक्नु हो भनिन्छ ।

हामीले अरस्तुका ७ वटा महत्वपूर्ण भनाइहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि पनि महत्वपुर्ण हुनसक्छ :

१. असल सुरुवात भने कै आधा काम सम्पन्न गर्नु हो ।
२. हामीलाई कामले होइन, काम गर्ने बानीले महानताको चुचुरोमा पुर्‍याउँछ । किनकी हामी जुन कुरा निरन्तर गरिरहेका हुन्छौं त्यही नै बन्छौं ।
३. शिक्षाको जरा एकदमै तितो हुन्छ तर, यसको फल एकदमै मिठो
४. कुनै कुराको आशा भनेको जागा अवस्थाको सपना हो ।
५. तपाईंका खुसीहरु तपाईं मै निर्भर रहेका हुन्छन् ।
६. साहस नै सफलताको कसी हो
७. यति तपाईं सबै क्षमताको मान्छे हो भने बुझ्नुस् तपाईं कसैको पनि होइन

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १० : २७ बजे

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको