चर्चित भारतीय निर्देशक राजकुमार कपूरको निधन « Khabarhub

चर्चित भारतीय निर्देशक राजकुमार कपूरको निधन


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड निर्देशक राजकुमार कपूरको निधन भएको छ । उनलाई अभिनेता शाहरुख खानलाई ‘ब्रेक’ दिने निर्देशकका रुपमा पनि बलिउडमा लिने गरिन्छ ।

सन् १९८८ को चर्चित कार्यक्रम ‘फौजी’ का निर्देशक कपूरको बुधवार निजी अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

८७ वर्षीय कपूरको निधन भएको उनकी छोरी ऋतम्भराले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी गराएकी थिइन् । बिहीवार नै कपूरको अन्तिम संस्कार गरिएको छ ।

सेनाका कर्नेल समेत रहेका कपूर अवकाशपछि मुम्बई आएर विज्ञापन र टिभी शो निर्माण गरेका थिए । उनले उपन्यास ‘ह्वेन शिवा स्माइल्स’ पनि लेखेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  २ : ३६ बजे

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक