आयो ‘ओप्पो एफ १७ प्रो’ « Khabarhub

आयो ‘ओप्पो एफ १७ प्रो’


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ओप्पोले आफ्नो नयाँ ह्यान्डसेट ‘ओप्पो एफ १७ प्रो’ सार्वजनिक गरेको छ ।

अल्ट्रा स्लिक स्मार्टफोन बडीमा फेसनेबल प्रविधि सुसज्जित यो फोनले प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फङ्सनका साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति दिनेछ ।

‘एफ सिरिजको डिजाइन गरिँदा ट्रेन्डसेटिङ पुस्तालाई ध्यानमा राखेर तिनका जीवन र स्टाइलको व्यक्तिगत परिभाषा झल्काउन सघाउ मिलोस् भनी ध्यान दिएर स्लिक बडी उपलब्ध गराइएको हो,’ ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘एफ १७ प्रोले ट्रेन्डसेटिङ तथा महत्त्वाकांक्षी प्रयोगकर्ताका आकार तथा स्टाइलका लागि रहेका सबै अपेक्षा पूरा हुने विश्वास छ ।’

एफ १७ सिरिजमार्फत यसलाई निरन्तरता दिँदै विशेषगरी ट्रेण्ड सेटर्स यूवाहरुका लागि एफसिरिजको नयाँ समिकरण ओपो एफ १७ प्रो ६ ओटा एआई पोट्रेट क्यामेरा, ३० वाट भोक फ्ल्याशचार्ज ४.० का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवलमिनी डुअल पञ्चहोल डिस्प्ले र नवप्रवर्तनात्मक शाइनी म्याट कलर्स लगायत फिचर्सहरु पनि उपलब्ध गराएको ओपाले जनाएको छ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ५ : ३१ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न