रियलको साँघुरो जीत « Khabarhub

रियलको साँघुरो जीत


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा रियल मड्रिडले साँघुरो जीत हात पारेको छ ।

बिहीबार बिहान भएको खेलमा रियलले घरेलु मैदानमा भाल्लाडोलिडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

रियलको जीतमा भिनिसियस जुनियरले गोल गरेका हुन् । खेलको पहिलो हाफ गोल रहित बराबरी भएको खेलमा भिनिसियसले खेलको ६५ औं मिनेटमा गोल गरेको थियो । भाल्लाडोलिडले खेलको ६५ मिनेटसम्म रियललाई रोकेको थियो ।

तर, उक्त गोलपछि रक्षात्मक बनेको भाल्लाडोलिडले रियललाई रोेकेको थियो ।

साबिक विजेता रियलले ३ खेलमा दुई जीत र एक खेल बराबरी खेल्दै ७ अंक जोडेको छ भने पराजित भाल्लाडोलिडले ४ खेलमा दुईमा बराबरी र दुई खेलमा हार व्येहोरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ८ : १९ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ