एन्फा अध्यक्षका स्वकीय सचिवलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

एन्फा अध्यक्षका स्वकीय सचिवलाई कोरोना संक्रमण


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाका स्वकीय सचिव अनन्तप्रसाद घिमिरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरसको लक्ष्यण देखिएपछि घिमिरेले गएको सोमबार कोरोना परीक्षण गराएका थिए।

बुधबार आएको नतिजामा उनलाई कोरोना संक्रमण देखिएको हो। एन्फा महासचिव इन्द्रमान तुलाधरले उनलाई कोरोना संक्रमण देखिएको बताएका छन्।

कोरोना संक्रमण देखिएका घिमिरे अहिले होम आइसोलेसनमा छन्।

एन्फा सचिवालयमा काम गर्ने कर्मचारीमा देखिएको यो पहिलो घटना हो। यसअघि राष्ट्रिय पुरुष फुटबल टीमको प्रारम्भिक टोलीका सदस्यलाई कोरोना संक्रमण देखिएको थियो । उनी उपचार पछि अहिले सामान्य अवस्थामा फर्कि सकेका छन्।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  १ : ४७ बजे

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

काठमाडौं– औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी