प्रधानमन्त्री ओलीले गरे ट्रम्पको स्वास्थ्य लाभको कामना « Khabarhub

प्रधानमन्त्री ओलीले गरे ट्रम्पको स्वास्थ्य लाभको कामना


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लागभको कामना गरेका छन् ।

ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्रम्पको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

शुक्रबार ट्रम्प र उनकी पत्नी अमेरिकी फस्ट लेडी मेलिनिया ट्रम्प संक्रमित भएको पुष्टि भएको थियो। ट्रम्पले ट्वीटमार्फत आफू संक्रमित भएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १० : ५७ बजे

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६