मैत्रीपूर्ण फुटबल खेलमा फ्रान्सको शानदार जित « Khabarhub

मैत्रीपूर्ण फुटबल खेलमा फ्रान्सको शानदार जित


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मैत्रीपूर्ण फुटबलमा विश्व विजेता फ्रान्सले युक्रेनमाथि शानदार जित हात पारेको छ ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा फरवार्ड ओलिभर जिराउड सर्वाधिक दोस्रो गोलकर्ता बनेको खेलमा फ्रान्सले युक्रेनविरुद्ध ७-१ को फराकिलो जित निकाल्यो ।

चेल्सी स्टार जिराउडले पहिलो हाफमै दुई गोल गरेका थिए । उनले फ्रान्सका लागि सय खेल खेल्दै ४२ गोल पूरा गरे । उनी थिएरी हेनरी भन्दा ९ गोलले पछि छन् ।

युवा खेलाडी एडुआर्डो कामाभिङ्गाले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उनी फ्रान्सबाट गोल गर्ने सर्वाधिक कम उमेरका दोस्रो खेलाडी बने ।

यस्तै, कोरेन्टिन टोलिसो, केलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यानले समेत फ्रान्सको जितमा एक/एक गोल गरे । फ्रान्सविरूद्धको एक गोल भने आत्मघाती भएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ८ : १० बजे

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका