अष्ट्रेलियामा भीषण वर्षा, २० हजार भन्दा धेरै परिवार प्रभावित « Khabarhub

अष्ट्रेलियामा भीषण वर्षा, २० हजार भन्दा धेरै परिवार प्रभावित


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलियाको उत्तरपूर्वी क्षेत्रमा परेको वर्षाबाट २० हजार भन्दा धेरै मानिस प्रभावित भएको छ ।

उत्तरपूर्वी अष्ट्रलियाको क्विन्सल्याण्ड राज्यको टाउन्सभिल शहरआसपास वर्षा र वर्षासँगैको बाढीपहिरोले २० हजार भन्दा धेरै परिवार प्रभावित भएका छन् ।

बाढीले दर्जनौँ सवारी साधान तथा घर डुबाएको एएफपीले जनाएको छ । बाढीप्रभावित क्षेत्रबाट करिब ७ सयलाई उद्धार गरिएको छ । वर्षासँगैको बाढीले ११ हजार घरमा विद्युत सेवा अवरुद्ध छ ।

वर्षा नरोकिएसँगै अधिकारीले त्यस क्षेत्रमा बाढीको सतह ह्वात्तै बढ्नसक्ने चेतावनी जारी गर्दै त्यहाँका मानिसहरुलाई सुरक्षित हुन आह्वान गरेका छन् ।

टाउन्सभिल शहर आसपास आएको वर्षालाई एक शताब्दीमा एक पटक आउने वर्षाको संज्ञा दिइएको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १ : ३१ बजे

दुई तिहाइ वा महाअभियोगको डर र प्रभावमा न्याय सम्भव छैन : कामु प्रधानन्यायाधीश मल्ल

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही– जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक  सामुदायिक वनमा दाउरा लिने

कवि कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ लोकार्पण

टक्सार– कवि तथा साहित्यकार शंकरप्रसाद कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ नामक

स्ट्रेट अफ हर्मुज नजिकै जहाजमा आगलागी हुँदा एक भारतीयको मृत्यु

काठमाडौं- स्ट्रेट अफ हर्मुज नजिकै जहाजमा आगलागी हुँदा एक जना

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौं– बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण