भारतको आन्ध्र प्रदेश र तेलंगनामा भारी वर्षा, ७ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतको आन्ध्र प्रदेश र तेलंगनामा भारी वर्षा, ७ जनाको मृत्यु


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको आन्ध्र प्रदेश र तेलंगनामा भारी वर्षापछिको बाढी र डुबानले कम्तीमा ७ जनाको मृत्यु भएको छ।

चक्रवातका कारण आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको बीबीसी हिन्दीले जनाएको छ ।

हैदराबादमा मंगलबार दिउँसो सुरू भएको भारी वर्षा बुधबार बिहानसम्म जारी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

तस्वीर : बीबीसी

भारी वर्षाका वर्षाले तेलंगनाको मेडचल-मलकजगिरी जिल्लाको घाटकेसर क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। ती क्षेत्रका सडक नदी जस्तै बनेका छन्।

तस्वीर : बीबीसी

हैदरबादमा भएको यो वर्षा २० वर्षयताकै ठूलो भएको बताइएको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १० : २७ बजे

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार

इरान – इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार

आज २०८२ साल जेठ ३१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार