रणवीर सिंहको कारलाई बाइकले दियो ठक्कर « Khabarhub

रणवीर सिंहको कारलाई बाइकले दियो ठक्कर


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता रणवीर सिंहले शूटिङबाट फर्किने क्रममा एक सामान्य दुर्घटनाको सामना गरेका छन् ।

आफ्नो महंगो कारलाई एक मोटरसाइकलले ठक्कर दिएपछि उनी कारबाट उत्रेर आफ्नो कार हेरेका थिए ।

मोटरसाइकलले सामान्य ठक्कर दिए पनि कारलाई भने केही भएको छैन । रणवीर आफै कारबाट उत्रेर क्षति पुगेको या नपुगेको हेरेका थिए ।

कामको कुरा गर्नुपर्दा रणवीर र दीपिका पादुकोणको अभिनय रहेको फिल्म ‘८३’ प्रदर्शन हुन बाँकी छ । कोरोना भाइरसले निम्त्याएको संकटका कारण फिल्म प्रदर्शन हुन सकेको छैन ।

खबरका अनुसार अब यो फिल्म सन् २०२० को क्रिसमससम्म रिलिज हुनेछ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ११ : ५१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना