भ्रष्टाचारले जीवन धान्‍नेले भ्रष्टाचारको विरोध गरिरहेका छन् : संयोगज मिश्र « Khabarhub

भ्रष्टाचारले जीवन धान्‍नेले भ्रष्टाचारको विरोध गरिरहेका छन् : संयोगज मिश्र


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भ्रष्टाचारले जीवन धान्नेले भ्रष्टाचारको विरोध गरिरहेको आरोप लगाएका छन् ।

उनले दिनदिनै ठग्नले आदर्शको भाषण गरेको भन्दै सधैं नराम्रो गर्नेले लाभ पाइरहेको र राम्रो गर्नेले एकाध गल्ती गर्दा दानवीकरण गराइएकोमा पीडा समेत पोखेका छन् ।

शुक्रबार  ट्वीट गर्दै मिश्रले ‘कस्तो समाज बनाउँदै छौं हामी भन्दै प्रश्नसमेत गरेका छन्। साथै उनले यो सबैको समाधान केवल गुणस्तरीय शिक्षा भएको जनाएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्- भ्रष्टाचारबाट जीवन धान्नेले भ्रष्टाचारको तिब्र विरोध गर्ने। दिनदिनै ठग्नेले आदर्शको भाषण गर्ने। सधैँ नराम्रो गर्नेले लाभ पाउने, सधैँ राम्रो गर्नेले एकाध गल्ती गर्दा दानवीकृत हुनु पर्ने। कस्तो समाज बनाउँदै छौँ हामी? पहिलो समाधान- निशुल्क/गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षा, शिक्षा !

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १० : ०८ बजे

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र