धरानमा एकै दिन २०६ जनामा संक्रमण पुष्टि « Khabarhub

धरानमा एकै दिन २०६ जनामा संक्रमण पुष्टि


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको धरानमा एकै दिन २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरानमा २ सयभन्दा बढी संक्रमित भेटिएको यो दोस्रो पटक हो । यसअघि एकै दिन २११ जना संक्रमित पुष्टि भएको थियो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार नगरका विभिन्न वडामा लिइएको स्वाब रिपोर्टमा २०६ जनामा कोरोना देखिएको हो ।

योसँगै धरानमा कोरोना संक्रमितको संख्या २ हजार २१३ पुगेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १२ : ५३ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार