एन्फा अध्यक्ष शेर्पालाई कोरोना भाइरसको संक्रमण « Khabarhub

एन्फा अध्यक्ष शेर्पालाई कोरोना भाइरसको संक्रमण


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

शेर्पाले बिहीबार आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिए । ३ दिन यता असजिलो महसुस भएपिछि पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ देखिएको उनले बताए ।

अहिले भने आफूमा कुनै लक्षण नरहेको शेर्पाले बताएका छन् । उनले आफ्नो संम्पर्कमा आउनेलाई सचेत रहन पनि आग्रह गरेका छन् ।

यसैबीच, राष्ट्रिय खेलकुद परिषद (राखेप) का पुर्व उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटी (एनओसी) का उप महासचिव पिताम्बर तिम्सिनालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । उनले सामाजिक सन्जालमार्फत आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  १० : ०१ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै