प्रदेश १ का डीआईजीले गरे सीमा क्षेत्रको अनुगमन | Khabarhub Khabarhub

प्रदेश १ का डीआईजीले गरे सीमा क्षेत्रको अनुगमन


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश नम्बर १ का डीआईजी ईश्वरबाबु कार्कीले मोरङ र सुनसरीका सीमा क्षेत्रको अनुगमन गरेका छन् ।

कार्कीले बिहीबार सीमा क्षेत्रमा रहेको प्रहरी युनिट र सीमा क्षेत्रको अवस्थाबारे स्थलगत अनुगमन गरेका हुन् ।

सोक्रममा कार्कीले सीमावर्ती क्षेत्रबाट हुने तस्करी, चोरी निकासी, लागुऔषध ओसारपसार लगायतका आपराधिक गतिविधिलाई पूर्णरूपमा निस्तेज पार्न सम्बन्धित जिल्लाका प्रहरी प्रमुखलाई निर्देशन पनि दिएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ९ : ३० बजे

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ ।

अस्ट्रेलियामाथि दक्षिण अफ्रिका ९८ रनले विजयी

काठमाडौं – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९८ रनले हराएको छ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र

आज २०८२ साल भदौ ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र