भाइरल बन्यो कुकुरको हरियो छाउरो « Khabarhub

भाइरल बन्यो कुकुरको हरियो छाउरो


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहीँ विश्वमा घट्ने अनौठो घटनाले पनि हामीलाई चकित पार्ने गरेको छ । यी घटना यति आश्चर्यजनक हुन्छ कि प्रायः हामीले कतै सुनेका वा देखेका हुदैनौ । यस्तै एउटा अनौठो घटना भएको छ, इटालीमा ।

इटलीको सार्डीनियामा गत अक्टोबर ९ मा एक कुकुरले ५ छाउरा जन्म दिएको छ । यो कुनै अनौठो कुरा होइन । अनौठो त उसले जन्म दिएको छाउरामा रहेको छ । उक्त कुकुरले जन्म दिएको ५ छाउरामा ४ वटाको रौं सेता र एउटाको रौं हरियो छ । जो प्रायः असम्भव हो ।

खासमा कुकुर इटालीका किसान क्रिस्चियन मलोक्कीका साथमा ८ कुकुर छन् । जसमध्ये स्पेलाच्चिया नामक कुकुरले पाँच छाउरा जन्म दियो । सबै छाउराको वजन सामान्य छ । तर सबैको रंग भने फरक छ ।

छाउरा अनुसार रंग फरक हुनु अस्वभाविक होइन तर कुकुरको रंग हरियो हुनु पक्कै पनि स्वभाविक चाहि होइन ।

किसान मलोक्कीले उक्त हरियो रंगको कुकुर आफै पाल्ने निधो गरेका छन् । उनका अनुसार हरी रंग विश्वासको प्रतीक भएकाले यसले राम्रो दिन ल्याउँछ ।

उनले उक्त हरियो रंगको छाउराको नाम पिस्ताचिओ राखेका छन् । तर दुखःको कुरा के छ भने पिस्ताचिओ बढ्दै जादाँ उसको रौंको रंग सामान्य अर्थात सेतो हुदै गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  १० : ५४ बजे

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्धहरूलाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको

मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको

ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना, अमेरिकामा सुरक्षा सतर्कता बढ्यो

काठमाडौं- इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक