देहरादूनमा नेपाली बालबालिकामाथि भएको यातनाबारे सत्यसथ्य बुझ्दै छाैं : परराष्ट्रमन्त्री ज्ञवाली « Khabarhub

देहरादूनमा नेपाली बालबालिकामाथि भएको यातनाबारे सत्यसथ्य बुझ्दै छाैं : परराष्ट्रमन्त्री ज्ञवाली


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको देहरादूनस्थित एक आश्रममा नेपाली बालबालिकालाई यातना दिइएको घटनाको सत्य तथ्य बुझ्ने पक्रिया थालिएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत मन्त्री ज्ञवालीले सो घटनाबारे सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको जनाएका हुन।

बुधबार नै राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले मन्त्री ज्ञवाली र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई ‘मेन्सन’ गर्दै उक्त घटनाबारे ध्यानाकर्षण गराएकी थिइन।

अन्सारीले देहरादूनको उक्त आश्रममा रहेका बालबालिकाहरूमाथि त्यहाँका लामाले खानाको विषयलाई लिएर निर्मम यातना दिएको उल्लेख गरेकी छिन्।

सोही ट्विटको जवाफ दिँदै मन्त्री ज्ञवलीले लेखेका छन, ‘ध्यानाकर्षणका लागि धन्यवाद। सत्यतथ्य बुझ्ने प्रक्रिया सुरू भइसकेको छ।’

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ७ : ०१ बजे

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो