काठमाडौंमा मेघ गर्जनसहित असिनापानी « Khabarhub

काठमाडौंमा मेघ गर्जनसहित असिनापानी


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा आज अपरान्ह  मेघगर्जनसहित असिनापानी परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसाे देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागमा मौसम सफा नै रहने पूर्वानुमान गरेको थियो ।

महाशाखाले आज राति देशको पूर्वी र मध्य पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानूमान गरेको छ । त्यस्तै देशको पूर्वी र मध्य पहाडी भू–भागका केही स्थान र पश्चिमि पहाडी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ६ : ०५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)