कांग्रेस नेता कोइरालाको प्रश्न- दण्डहिनताले सीमा नाघ्यो, जनता न्याय माग्न कहाँ जाने ? « Khabarhub

कांग्रेस नेता कोइरालाको प्रश्न- दण्डहिनताले सीमा नाघ्यो, जनता न्याय माग्न कहाँ जाने ?


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकमा दण्डहीनताले सीमा नाघेको टिप्पणी गरेका छन् ।

पर्साका नेकपा नेता मुकुश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न जाहेरी दिँदा पनि प्रहरीले लिन नमानेको बताउँदै उनले  यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालमा ट्वीटरमा कोइरालाले भनेका छन्, ‘दण्डहीनताले सीमा नाघिसक्यो । व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन। तै पनि हामी कानुनी राज्यको कुरा गर्छौं। तर, कहाँ छ कानुनी राज्य ? जनता न्याय माग्न कहाँ जाने ?’

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १० : ५२ बजे

साताको कार्टुन : खिल निकाल्ने वर्ष

काठमाडौँ – काठमाडौँ उपत्यकाका सार्वजनिक क्षेत्र ओगटेर बनेका अव्यवस्थित बस्ती

आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

काठमाडौँ- वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ

राधास्वामीको टहरामा सुकुम्बासी: टेन्टभित्रको रात, खाजामा भुजा र चिया

काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि घरबारविहीन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २४ घण्टाको अवधिमा २

रुखबाट लडेर वृद्धको मृत्यु

बाजुरा– बाजुराको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु