जानिराखौँ युवतीहरूले कस्ता युवक मन पराउँछन् | Khabarhub Khabarhub

जानिराखौँ युवतीहरूले कस्ता युवक मन पराउँछन्


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कुनैपनि युवतीलाई युवक र युवकलाई युवती प्रति आकर्षण हुनु सामान्य कुरा हो ।

युवतीहरूले पहिलो पटक कोहि युवकलाई हेर्दा विभिन्न कुराहरूमा विशेष ध्यान दिने गर्दछन् ।

अध्ययन अनुसार कतिपय केटाहरूलाई लुगा लगाउने ढंगदेखि लिएर शरीरको फिटनेस तथा तरिका बिनै लगाएको पोसाकले झनै नराम्रो देखिरहेका हुन्छन् ।

युवतीहरूको आँखा  युवकको कपाल, दाह्री ,जुँगा र शरीरपछि युवकले लगाएको लुगा तथा फेसनमा जाने गरेको यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाको एक अध्ययनमा उल्लेख गरिएको छ ।

युवतीहरू युवकहरुको तुलनामा लुगा तथा फेसनमा धेरै चासो दिने त्यसबारे जानकारी राख्ने हुँदा उनीहरूलाई त्यस्तो कुरामा धेरै चासो हुने गरेको अध्ययनको निस्कर्ष छ ।

युवतीहरूको आँखा, कपाल, ओठ, दाँत, चौडा काँध र छाति, मस्कुलर तथा बलियो शरीर, स्मार्ट र बोल्ने तरिकाले युवतीहरू निकै आकर्षित हुने गर्दछन् र युवाहरुले त्यस किसिमका कुरामा अत्याधिक ध्यान दिनुपर्दछ ।

झ्याप्ले कपाल तथा दाह्री पाल्ने केटालाई गुण्डा जस्तो देखिने हुँदा युवतीहरूलाई यस्तो युवकहरू मन पर्दैनन् ।

खुकुलो जीन्स पाइन्टमा बेल्ट नलगाउने, उल्टो क्याप लगाउने, बेल्टमा मोबाइल होल्डर राखेर हिँड्ने, ह्वाङ्ले लुगा लगाएका दुब्लो युवकहरु पनि युवतीहरूलाई मन पर्दैनन् ।

ठूलो कपडामा नसुहाउने हुँदा युवकहरूलाई युवतीहरूले दुब्लो युवकहरू मन पराउँदैनन् ।

युवकहरूले लगाउने जुत्ताबाट पनि युवतीहरूले युवकहरुको बारेमा थाहा पाउने गर्दछन् ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : १० बजे

गौशाला धर्मशालाका विषयमा छलफल गर्न पशुपति कोष सञ्चालक परिषद् बैठक बस्ने

काठमाडौं – पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न पशुपति

भैरहवामा बिपी मेमोरियल कप सुरु

रुपन्देही – बिपी कोइरालाको स्मृतिमा भैरहवामा आजदेखि बिपी कोइराला मेमोरियल

कांग्रेस र कम्युनिष्टका कारण मुलुक गम्भीर अवस्थामा पुग्यो : उपेन्द्र यादव

जलेश्वर – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

गाजामा रहेका इजरायली बन्धकलाई रिहा गर्न अलकायदाको आग्रह

पेरिस – अलकायदाका सम्भावित वर्तमान नेताका सल्लाहकारले गाजामा बन्धक बनाइएका

‘अत्यधिक हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ’

मुगु – वन तथा वातवरणमन्त्री ऐनबहादुर शाहीले अत्यधिक हरित गृह