रथी हमाललाई दर्ज्यानी चिन्ह प्रदान | Khabarhub Khabarhub

रथी हमाललाई दर्ज्यानी चिन्ह प्रदान


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै रथीमा बढुवा भएका ईश्वर हमाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

गत असार ६ गतेको मन्त्रिपरिषद्को बैठकले हमाललाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो।

सोमबार जंगी अड्डामा आयोजित कार्यक्रममा हमाललाई रथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। रथी हमाल हाल संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ छन्।

हमालले यूएनडीओएफको अन्तर्गत फोर्स कमाण्डरको जिम्मेवारी सम्हालीरहेका छन्।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : ५३ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको