कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै | Khabarhub Khabarhub

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक पार्टीको आगामी १४औँ महाधिवशेन केन्द्रित छ ।

सोमबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले दर्ता गराएको विरोधपत्रमा केन्द्रित भएर छलफल भएको थियो ।

बैठकमा दुबैपक्षका नेताहरुले यस बिषयमा आफ्ना धारणा राखेका थिए । वरिष्ठ नेता  रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस भनी सभापति शेरबहादुर देउवालाई बुझाएको पत्रमा केन्द्रित भएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ७ : ४० बजे

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक