यसरी स्वागत गरियो भारतीय सेना प्रमुख नरवणेलाई (फोटो फिचर) « Khabarhub

यसरी स्वागत गरियो भारतीय सेना प्रमुख नरवणेलाई (फोटो फिचर)


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सेनाका प्रमुख मनोज मुकन्द नरवणेलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।

तीन दिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौँ आएको उनलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत गरेका छन् ।

पत्नी विना नरवणेसहित नेपाल आएका उनलाई स्वागत गर्न रथी शर्मा र पत्नी सुनिता शर्मा विमानस्थल पुगेका थिए ।

हेर्नुहोस नरवणेको स्वागतका तस्वीर

तस्वीर : नेपाली सेना

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १ : ४३ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा