एनआरएनएद्वारा १० हजार एन्टिजेन किट सहयोग « Khabarhub

एनआरएनएद्वारा १० हजार एन्टिजेन किट सहयोग


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई १० हजार एन्टिजेन किट सहयोग गर्ने भएको छ ।

कोरोना भाइरस परीक्षणको नतिजा १५ मिनेटमै दिने १० हजार एन्टिजेन किट सरकारलाई सहयोग गर्न लागिएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

उक्त किट संघलाई जापानको फुजिरियो होल्डिङ्स् कम्पनीले उपल्बध गराएको हो । जसका लागि जापानमा व्यवासायी गर्ने संघका प्रतिनिधि कपिलदेव थापाले विशेष पहल गरेका थिए ।

‘हाम्रा जापानस्थित प्रतिनिधि कपिलदेव थापा जीको विशेष पहलमा संघलाई १० हजार एन्टिजेन किट प्राप्त भएको थियो । भोलि नै हामीले नै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरणदै गर्दैछौँ,’ उनले भने ।

किटको मूल्य करोड २० लाख नेपाली रुपैयाँ बराबर रहेको संघले जनाएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १० : १५ बजे

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन

दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष

आजको कार्टुन : प्रधानमन्त्रीको मुड !

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह जनताबाट टाढै रहन रुचाउँछन् । देशमा

जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विभिन्न

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव