जब कागले ठूला माछा माग्यो (भिडियो) « Khabarhub

जब कागले ठूला माछा माग्यो (भिडियो)


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जाल एक विश्वब्यापी प्लेटफर्म हो । जहाँ अनेकौ प्रकारका तस्वीर÷भिडियो शेयर गरिन्छ र कतिपय भाइरल हुने गर्दछन् । यस्तैमा सामाजिक सञ्जालमा एक कागको भिडियो अहिले निकै चर्चामा छ ।

अक्सर साना बच्चाहरुले आफुलाई धेरै वा ठुलो मात्रामा खानेकुरा÷खेलाउन नदिदा रिसाउने गर्दछन् । भाइरल भिडियोमा एक कागको लोभ त्यस्तै देख्न सकिन्छ ।

भिडियोमा एक काग माछा ब्यापारीको पसलमा माछा खान पुग्दछ । ब्यापारीले उसलाई कागले खान सक्ने सानो माछा दिन्छन् । तर कागले सबै साना माछालाई एक एक गर्दै अस्वीकार गर्दछ ।

अन्तिममा ब्यापारीले कागलाई ठुलो माछा दिन्छन् । ठुलो माछा पाउने बित्तिकै काग त्यसलाई चुच्चोमा च्यापेर उड्दछ । कागको यस प्रकारको ब्यवहारलाई सामाजिक सञ्जालमा धेरैले रमाइलो मानेको प्रतिकृया दिएका छन् ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ३ : २२ बजे

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको