नियमित काजु खानुका यस्ता छन् फाइदै फाइदा « Khabarhub

नियमित काजु खानुका यस्ता छन् फाइदै फाइदा


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- काजुमा अनेक पोषक तत्व पाइन्छ । यसले स्वास्थमा राम्रो फाइदा पुर्‍याउँछ ।

शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुन्छ ।

काजुमा पर्याप्त मात्रामा फाइबर, प्रोटिन, आइरन, कार्बोहाडेट, म्याग्नेसियम, कपर आदि पौष्टिक तत्व पाइन्छ । यसले हड्डी, दाँत बलियो बनाउन मद्दत गर्छ ।

यस्ता छन् नियमित काजु खानुका फाइदा

– कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ

– दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ ।

– कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्‍याउँछ ।

– कोलेस्टेरोल घटाउन सहयोग पुर्‍याउँछ ।

– रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ ।

– काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।

– गर्भवतीको लागि काजु बरदान मानिन्छ । जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ ।

– आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ ।

– सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ ।

– नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ ।

– अनुहारको छालामा चमक ल्याउँछ ।

– कुनै साइड इफेक्ट गर्दैन ।

– मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ ।

– हड्डी मजबुत गराउँछ ।

– कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ ।

– थकान मेटाउन सहयोग पुर्‍याउँछ ।

– जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर नपुर्‍याउने ।

– डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ ।

– मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ ।

– तनाव घटाएर थकान हुनबाट बचाउँछ

– शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ । -एजेन्सीको सहयोगमा ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ५ : ३० बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने