पार्टी जोगाउन ओलीसँग फेरि पनि आग्रह गर्छु : अध्यक्ष प्रचण्ड « Khabarhub

पार्टी जोगाउन ओलीसँग फेरि पनि आग्रह गर्छु : अध्यक्ष प्रचण्ड


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको रक्षाका लागि अर्का अध्यक्ष केपी शर्मा ओलीसँगै  फेरि पनि आग्रह गर्ने बताएका छन् ।

पार्टी एकताको रक्षाका लागि आफूले  पटक-पटक आग्रह गरेको बताउँदै फेरि पनि आग्रह गर्ने बताएका हुन् ।

नेकपा सचिवालयका बहुमत सदस्यको अनौपचारिक छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले  अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

“मैले पार्टी एकताको रक्षाका लागि पटक-पटक आग्रह गरेको छु । फेरि पनि आग्रह गर्छु,” उनले भने ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ५ : ३४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना