यी सामग्री मागेर चलाउने बानी छ, लौ आजै छाड्नुहोस् « Khabarhub

यी सामग्री मागेर चलाउने बानी छ, लौ आजै छाड्नुहोस्


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कतिपय अवस्थामा हामी जान अन्जानमा अरुको सामग्री चलाउँछौ वा सापटी माग्दछौ । तर, आज हामी ती सामाग्रीबारे चर्चा गर्दैछौँ, जो अरुको मागेर कहिल्यै चलाउनु हुदैँन ।

यदी तपाई पनि कसैको सामग्री मागेर चलाउने बानी छ भने तुरन्त यो बानी बदल्नुहोस् । धर्मशास्त्र तथा विभिन्न पुराण अनुसार केहि यस्ता सामग्री छन् जो अरुको प्रयोग गरे नकारात्मक असर पर्दछ । आज हामी अरुसँग आदान प्रदान गर्न नहुने सामग्रीबारे चर्चा गर्दैछौँ-

१. घडी

कहिल्यै एक अर्काले साटेर घडी लगाउनु हुँदैन । अर्काको घडी नाडीमा लगाउँदा ब्यवसायीक जीवनमा समस्या आउने गर्दछ ।

२. औँठी

प्राय सबैले औँठी लगाउने गर्दछन् । एक अर्कासंग औँठी साटासाट गरेर लगाउँदा जीवन आर्थिक संकट ब्याहोर्नु पर्ने हुन्छ ।

३. कपडा

अरु कसैको कपडा लगाउँदा भाग्यमा हानी पुग्ने गर्दछ । साथै दुर्भाग्यले घेर्दछ । तसर्थ कपडा मागेर लगाउने बानी बदल्नुहोस् ।

४. पैसा

धनको लेनदेनले समेत दुई ब्यक्तिबीचको आपसी प्रेम बिग्रन्छ  धनलाई मुख्य समस्या मानिन्छ । तसर्थ पैसाको लेनदेन गरेर सम्बन्ध नबिर्गानुहोस् ।

५. काँइयो

भुलेर पनि कहिल्यै अरुको काँइयो मागेर प्रयोग गर्नु हुँदैन । यो स्वास्थ्य र जीवनका लागी हानिकारक छ । यसले भाग्य विपरीत समस्या भोग्नु पर्ने हुनसक्छ ।

६. कलम

जीवनमा कलमको अत्यन्त ठूलो महत्व हुन्छ । वेदमा आफ्नो कलम अरुका साथमा बाँढ्न हुँदैन भनिएको छ । कलम उधारो लिँदा आर्थिक समस्या हुने गर्दछ ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : १४ बजे

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्धहरूलाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको

मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको

ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना, अमेरिकामा सुरक्षा सतर्कता बढ्यो

काठमाडौं- इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक