बिहानै यी खानेकुरा खाँदै नखानुस्, हुन्छ विष बराबर ! | Khabarhub Khabarhub

बिहानै यी खानेकुरा खाँदै नखानुस्, हुन्छ विष बराबर !


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाईलाई थाहा छ ? विश्वमा खान नपाएर भन्दा खान नजानेर स्वास्थ्य समस्या झेल्नेको संख्या बढी छ ।

विश्वभर २० लाख मानिस मोटोपनको नराम्रो शिकार भइरहेका छन् यसको खास कारण हो- हाम्रो आहार विहार । खाना खाने रुटिन मिलेन भने हामीलाई खानाकै कारण स्वास्थ्यमा विभिन्न समस्या देखिन थाल्छन् ।

एकाबिहानै तपाई ब्रेकफास्टको रुपमा के लिनुहुन्छ ? यदि तलका विभिन्न खानेकुरा एकाबिहान खाने गर्नुभएको छ भने आजैबाट खान छोड्नुहोस् ।

चिकित्सका अनुसार सबेरै यी खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हुँदैन
– दही
– रक्सी
– मसालेदार खाना
– चिसो पेय पदार्थ
– अमिलो फल
– चिनी तथा अत्याधिक गुलिया मिठाई
– खर्बुजा
– केरा
– सुन्तला
– सखरखण्ड
– दुध
– टमाटर
– सोडा
– औषधि

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : १० बजे

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित