गायक आनन्द कार्कीको गीती गजल सार्वजनिक « Khabarhub

गायक आनन्द कार्कीको गीती गजल सार्वजनिक


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार तथा गजलकार सुदन डोटेलले नयाँ गजल संग्रह ‘चुपचाप छौ तिमी….’ बहारमा ल्याएका छन् । काठमाडौंमा भएको एक औपचारिक कार्यक्रममा वरिष्ठ संगीतकार शक्ति बल्लभ, संगीतकार राजु सिंह, गायक आनन्द कार्की, गायक सीताराम पोखरेल लगायतले संग्रहको लोकार्पण गरे ।

‘चुपचाप छौ तिमी…’ मा गायक आनन्द कार्कीले स्वर दिएका छन् । सरोज प्याकुरेलले संगीत भरेको उक्त गजलमा मनोहर सुनामको एरेन्ज छ भने भोला पौडेलले गजललाई रेकर्डिङ तथा मिक्सिङ गरेका छन् ।

संगीतकार प्याकुरेलको निर्देशनमा तयार भएको गजलको भिडियोमा अभिनेता श्रीदेव भट्टराई तथा अभिनेत्री सारिका घिमिरेको अभिनय छ । भिडियोमा गायक आनन्द कार्की गजलकारकै रुपमा प्रस्तुत भएका छन् ।

यस्तै भिडियोमा गीतकार डोटेल, अमुल अर्याल, रमेश भुर्तेल, यमुना अर्याल, मनु डोटेल, बिकास प्याकुरेल, भोला पौडेल, राज पाण्डे, हरि अधिकारी, धर्म न्यौपाने, अंकिता अधिकारी, अमित अर्याल, सुधांम्सु डोटेल आदि कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ११ : ०९ बजे

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ