सुन्दर र मुलायम छाला बनाउन चाहानु हुन्छ ? यी हुन् १५ टिप्स « Khabarhub

सुन्दर र मुलायम छाला बनाउन चाहानु हुन्छ ? यी हुन् १५ टिप्स


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हरेक टेलिभिजन कार्यक्रम अथवा फिल्ममा देखिने सेलिब्रिटीको स्किनबाट प्रभावित नहोला को होला र ?

दाग–धब्बारहित छालाले धेरै मानिसहरुलाई आकर्षित गर्दछ । हामी त्यस्तै सुन्दर छाला बनाउने उपायबारे यहाँ चर्चा गर्दैछौ –

१. दैनिक कम्तीमा ३ लिटर पानी पिए छाला रुखो हुदैँन ।

२. खानामा सधैं ताजा फलफूल खाने गर्नुहोस् ।

३. सम्भव भए नरिवल पानी खानुहोस् । यसले छालामा भिटामिन प्राप्त हुन्छ ।

४. अनुहार सफा राख्न सामन्य साबुनको साटो माइल्ड क्लिन्जरको प्रयोग गर्नुहोस् ।

५. अनुहार धोइसकेपछि र राती सुत्नुअघि अनिवार्य अनुहारमा मोश्चराइजर लगाउनुहोस् ।

६. छालाको प्रकृति अनुसार मात्र फेसवास प्रयोग गर्नुहोस् ।

७. चिल्लो छालाका लागि सेलिसिक एसिडयुक्त फेसवास, रुखो छालाको लागि माइल्ड र सामान्य छालको लागि प्राकृतिक पीएच फेसवास प्रयोग गर्नुहोस् ।

८. नियमित रुपले अनुहारलाई टोनिङ गर्न नन अल्कोहोलिक टोनर प्रयोग गर्नु पर्दछ ।

९. राति सुत्नुअघि अनुहारमा नाइट रिपेयर क्रिम लगाउनु होस् ।

१०. मेकअप उतार्नका लागि मेकअप रिमुभरको मात्र प्रयोग गर्नु पर्दछ ।

११. हातलाई मुलायम बनाउनका मोश्चराइजर युक्त ह्यान्डवास प्रयोग गर्नुहोस् ।

१२. जंकफूडको सेवन नगर्नुहोस् यसले डन्डिफोरको समस्या निम्त्याउँछ ।

१३. चर्को घाम वा लामो समय एसीमा नबस्नुहोस् । यसले छालामा असर गर्दछ ।

१४. छालालाई रगडेर मुख धुने, मसाज गर्ने गल्ती नगर्नुहोस् ।

१५. अचानक डाइटिङ सुरु नगर्नुहोस्, बिस्तारै खानाको मात्रा घटाउँदै लानुहोस् ।– एजन्सीको सहयोगमा ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : ४९ बजे

फिल्म ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक

काठमाडौं – फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’

सब इन्जिनियर हत्या घटना : सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

मलङ्गवा– सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब

२.५ करोड रुपैयाँ बुझाएपछि जेलबाट बाहिरिए अभिनेता राजपाल यादव

काठमाडौं– बलिउडका हास्य कलाकार  राजपाल यादवलाई ठूलो कानुनी राहत मिलेको

इरान-अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु

जेनेभा– इरानका परराष्ट्रमन्त्री अब्बास अराघची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष

ओलीको क्षेत्रबाट फर्किएपछि रामकुमारी, ‘मतदाता चलायमान नभएको भए गुण्डुमै सुतेर जित्नुहुन्थ्यो’

काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न उपाय अपनाएर