निदाएको जिराफको फोटो किन भयो भाइरल ॽ « Khabarhub

निदाएको जिराफको फोटो किन भयो भाइरल ॽ


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रकृतिमा समावेश कैयौं चीज हाम्रा लागी उपहारतुल्य छन् । रुखबिरुवा, पहाड, झरना, नदी, पंक्षी, जनावर यी सबै पृथ्वीका अनुपम सौन्दर्य हुन् ।

विश्वभर यस्ता केही जनावर छन् जो झट्ट हेर्दा निकै प्यारो देखिन्छ । यस्तै केही जनावरका फोटो भिडियो सामाजिक सञ्जालमा भाइरल हुने गर्दछन् ।

अहिले एउटा निदाएको जिराफको फोटो भाइरल बनेको छ । भाइरल फोटोमा जिराफले अत्यन्त प्यारो तवरले आफ्नो गर्धनलाई ढाडमा राखेर निदाएको देखिन्छ ।

यसरी गर्धन घुमाएर सुतेको जिराफको फोटो अहिले सामाजिक सञ्जालका प्रयोगकर्ताले निकै मन पराएका छन् । हुनत कतिपयले जिराफलाई दौडेको, उभिएको वा बसेको मात्र देखेका छन् । यस्तोमा आरामले निदाएको जिराफको फोटो भाइरल बनेको हो ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ६ : ०३ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा