प्रभु बैंकले सुरु गर्‍यो क्युआर क्यास विथड्रवल सेवा  « Khabarhub

प्रभु बैंकले सुरु गर्‍यो क्युआर क्यास विथड्रवल सेवा 


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रभु बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्युआर क्यास विथड्रवल सेवा सुरु गरेको छ ।

यो नयाँ सेवाबाट प्रयोगकर्ताले नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंककाब मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् ।

यो नेपाली बैंकिङ्ग इतिहासमा नविनतम् प्रयोग भएको बैंकले दावी गरेको छ । यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुनेछ ।

यसबाट नगद झिक्नको चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट ग्राहकहरु मुक्त हुने बैंकले विश्वास लिएको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस नवीनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  २ : ३४ बजे

रुबी खानको अनशन २३ औँ दिनमा टुंगियो, सरकारसँग ५ बुँदे सहमति

काठमाडौं- बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी

गण्डकी प्रदेशले भौतिक पूर्वाधारमा फड्को मारेको छ : मुख्यमन्त्री पाण्डे

ढोरपाटन– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वाधारमा

पोखराबाट हुन सकेन नियमित अन्तर्राष्ट्रिय उडान

गण्डकी– छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान

सरकार, नियामक र ठूला उद्योगीको भूमिका शंकास्पद, ऐन नै फेरेर राजस्वमा गडबडी

काठमाडौं– महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले कर छुट, लेखापरीक्षण लगायतका विषयमा सरकारको

नेप्से परिसूचकमा ३० अंकको वृद्धि

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने