विवाहपछि त्याग्नै पर्ने ७ आनीबानी ! « Khabarhub

विवाहपछि त्याग्नै पर्ने ७ आनीबानी !


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  विवाहपछि पती पत्नीले आपसी जिम्मेवारी र दायित्व बाढ्नु पर्दछ । यसका लागि दुवैले निजी स्वार्थ त्याग गरी सामूहिक खुसी खोज्नुपर्छ ।

कतिपय अवस्थामा बिवाहपछि दम्पतीबीच कुरा नमिल्न सक्छ । एकअर्काको चाहाना र इच्छाहरु बाझिन्छन् । यो स्वभाविक भए पनि दुबैले समझदारी अपनाउन भने आवश्यक हुन्छ । त्यसैले यस्ता बिषयमा दुबैले कतिपय आनीबानी त्याग्नुपर्दछ ।

आज हामी विवाहपछि दाम्पत्य जीवनमा त्याग्नुपर्ने ७ आनीबानीवारे  चर्चा गर्नेछौँ-

१. विवाहपछि मानिस घुम्ने, खाने, कपडा किन्ने लगायतका शीर्षकमा अनावश्यक खर्च गर्दछन् । तर, आकाक्षांलाई सामान्य रुपमा पूरा गर्दै खर्च गर्नु बुद्धिमता हुन्छ ।

२. विवाहमा सबैको खर्च हुन्छ । कसैको धेर वा थोर भन्ने मात्र हो । तर, विवाहमा भएको खर्चलाई सधै बहस गर्नु राम्रो हुदैन । यसले सम्वन्धलाई राम्रो गर्दैन ।

३. पतिपत्नीले एकअर्कालाई आवश्यकता भएको विषय र आर्थिक व्ययभार बुझ्नु पर्दछ । यसका लागि दुवैको सहयोगी सहकार्य आवश्यक हुन्छ ।

४. कहिलेकाही दम्पतीबीच एक अर्काका नातेदारमाथि ठट्टा वा रमाइलो गर्दा त्यो व्यंग्य अशोभनीय हुन्छ । त्यसैले एकअर्काको आफन्त, इष्टमित्रको कुरा काट्न बन्द गर्नु पर्दछ ।

५. विवाहपछि आफ्नो पार्टनरलाई पूरानो प्रेम सम्बन्धको बारेमा चर्चा गरेर चिढ्याउनु हुँदैन । यस्तोमा आफ्नो पूर्व प्रेमी/प्रेमिकासंग तुलना गर्नु निकै घृणित हुन्छ ।

६. विवाहपछि श्रीमान श्रीमतीले एकअर्काको काममा सघाउनु पर्दछ । यो काम तेरो वा मेरो भनेर पन्छाउने बानी निकै खराब हुन्छ ।

७. कहिलेकाही विवाहपछि आफ्नो पार्टनरसंग निकै धेरै अपेक्षा गरीएको हुन्छ । तर, तपाईंको अपेक्षा पूरा हुनैपर्छ भन्ने मनसाय राख्नु भने हुदैँन । अवस्था अनुसार पार्टनरलाई बुझ्न नसक्दा धेरै महत्वाकांक्षा अपेक्षाले सम्बन्ध बिर्गान सक्छ ।-एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ६ : ४८ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको