डा. भट्टराई दम्पती केही दिन अझै होम आईसोलेसनमै रहने « Khabarhub

डा. भट्टराई दम्पती केही दिन अझै होम आईसोलेसनमै रहने


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमीको स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएको छ ।

डा. भट्टराईले आज सामाजिक सञ्जालमार्फत आफू र श्रीमती हिसिलाको पछिल्लो स्वास्थ्य स्थितिबारे यस्तो जानकारी दिएका हुन्।

उनकाअनुसार स्वास्थ्य सुधारोन्मुख देखिए पनि अझै स्वीकृत मापदण्ड अनुरुप सिटी स्कोर नदेखिएकोले केही दिन थप होम आईसोलेसनमा रहनुपर्नेछ ।

उनले ट्विटरमा लेखेका छन्,”पछिल्लो स्वाब परीक्षणमा हाम्रो स्वास्थ्य स्थिति निकै सुधारोन्मुख देखिए पनि अझै स्वीकृत मापदण्ड अनुरूप CT score नदेखिएकाले केही दिन थप होम आइसोलेसनमा रहनेछौं। असुबिधाको निम्ति सम्बन्धित सबैसंग क्षमाप्रार्थी छौं।”

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ९ : २९ बजे

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको

नेपाल सधैँ आफ्नो राष्ट्रिय हितबाट निर्देशित हुनुपर्छ : महानायक

काठमाडौं– महानायक राजेश हमालले कुनै पनि शक्तिको प्रभावका कारण सार्वभौमिकता

आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सुत्र प्रणाली बन्द हुने

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा

हिरो बन्दै कमेडियन सुमन कोइराला, असार २९ बाट सुटिङ

काठमाडौं – कमेडी च्याम्पियनबाट उदाएका कलाकार सुमन कोइराला नायकका रुपमा

सरकारको भुईँमा खुट्टै छैन, यसरी उम्लेकाहरू स्थिर हुँदैनन् : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारको सय दिनमा