यस्ता हस्तरेखा भएका व्यक्ति हुन्छन् जीवनमा सफल « Khabarhub

यस्ता हस्तरेखा भएका व्यक्ति हुन्छन् जीवनमा सफल


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हरेक व्यक्तिको हत्केलामा अलग-अलग चिह्न र रेखा हुने गर्दछ । यही रेखा र चिह्नको आधारमा ब्यक्तिको भविष्यबारे अध्ययन गर्न सकिन्छ ।

हत्केलाका चिन्ह र रेखाका आधारमा ब्यक्तिको स्वभाव, भूत, भविष्य र वर्तमान थाहा पाउन सकिन्छ ।

हत्केलामा बनेका रेखा जीवन रेखा, भाग्य रेखा, धन रेखा र करियरसंग जोडिएको हुन्छ । आज हामी हत्केलामा बनेका करियर रेखाका बारेमा चर्चा गर्नेछौँ ।

१. जुन ब्यक्तिको हातमा मंगल र बुध पर्वत उठेको हुन्छ, औलाहरु लामा हुन्छन्, बुध पर्वतमा तीन/चार सीधा रेखा भए र सूर्य रेखा गहिरो हुन्छ यस्ता ब्यक्ति डाक्टर बन्ने मान्यता छ ।

२. जुन ब्यक्तिको हातमा चन्द्र पर्वत उच्च र सूर्य रेखा स्पष्ट हुन्छ यस्ता ब्यक्तिले आफ्नो क्षेत्रमा निकै सफलता पाउने मान्यता रहेको छ ।

३. यदी कसैको हत्केलाको मध्य भाग भरिएको छ र सूर्य रेखासमेत श्रेष्ठ छ भने यस्ता ब्यक्ति पशु चिकित्सा, वा जीवजन्तुको क्षेत्रमा काम गर्ने संभावना रहने ज्योतिष शास्त्र बताउँछ ।

४. जुन स्त्रीका हात पातलो र चेप्टो हुन्छ, साथै बुध पर्वतमा सीधा रेखा हुन्छ र चन्द्र शुक्र पर्वतसमेत श्रेष्ठ रहे यस्ता स्त्री नर्स बन्ने मान्ता छ ।

५. जुन व्यक्तिको हत्केलामा मंगल पर्वत श्रेष्ठ हुन्छ र त्यसमा दुई सीधा रेखा भए यस्ता ब्यक्ति रसायन शास्त्रका क्षेत्रमा उपलब्धी हासिल गर्ने ज्योतिष शास्त्रमा उल्लेख छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ५ : ४९ बजे

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि