यो सुगा जसले बचायो आफ्ना मालिकको ज्यान ! « Khabarhub

यो सुगा जसले बचायो आफ्ना मालिकको ज्यान !


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घरमा पालिने जनावहरु मालिकप्रति निकै वफादार हुन्छन् भन्ने कुरा धेरैलाई थाहा भएकै कुरा हो । घरमा पालिएका कुकुरले मालिकप्रति कति वफादारिता देखाउँछन् भन्ने कुरा पनि तपाइँ हामीले देखेकै विषय हो ।

हाल कुकुरले नभएर एउटा पन्छी अर्थात सुगाले मालिकप्रति निकै ठूलो गुन लगाएको विषय सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

एक घटनामा उक्त सुगाले मालिकको ज्यान जोगाएको हो ।

जब घरमा मालिक सुतिरहेका थिए, तब आगो लाग्न शुरु भयो । सुगाले कराउँदा-कराउँदा आफ्नो मालिकलाई बचाउन सफल भएको हो ।

यसको भिडियो ‘सोसल मिडिया’मा अत्याधिक भाइरल बनिरहेको छ । यो घटना क्वीसल्याण्ड राज्यको कंगारु क्षेत्रको हो ।

जहाँको स्याल्स्टोन स्ट्रीटमा न्गूयेन बस्ने गर्दथे । उनी घरमा एक्लै थिए । उनको एउटा साथी ‘एरिक’ नाम गरेको सुगा थियो । जसले उनलाई घरमाआगो लागेपछि चिच्याएर उठाउँदै बचाउन सफल भएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ५ : १९ बजे

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको