साताको पहिलो दिन आज करिब ७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार « Khabarhub

साताको पहिलो दिन आज करिब ७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो दिन आइतवार करिब ७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बिहीवार ६ अर्ब ११ करोडको शेयर कारोबार भएर नयाँ रेकर्ड कायम भएकोमा आइतबार सो रेकर्ड तोड्दै करिब ७ अर्बको शेयर किनबेच भएको हो ।

आज २०१ कम्पनीका १ करोड ५९ लाख ६५ हजार ५२६ कित्ता शेयर ६ अर्ब ८७ करोड ८७ लाख ८७ हजार रुपैयाँको शेयर किनबेच भएको हो ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उप समूहका सूचकहरुमध्ये आइतबार ३ वटा उप समूहको शेयर बढेको छ भने बाँकी ९ वटा उप समूहको शेयर घटेको छ ।

बिहीवार १ करोड ५९ लाख ६५ हजार ५२६ कित्ता शेयर कारोबार भएको छ। यसअघि बिहीबार १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर कारोबार भएका थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ६ : ०४ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा