‘डिसेम्बर फल्स’मा आर्यन, नायिका तय हुन बाँकी « Khabarhub

‘डिसेम्बर फल्स’मा आर्यन, नायिका तय हुन बाँकी


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता आर्यन सिग्देलले फिल्म ‘डिसेम्बर फल्स’मा अभिनय गर्ने भएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म निर्माण सम्बन्धी जानकारी दिइयो ।

फिल्ममा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारको अभिनय रहनेछ । नायिका को रहने भन्ने अझै तय भएको छैन ।

रामप्रसाद रिजालको प्रस्तुतिमा फिल्म तयार हुनेछ भने फिल्मलाई भारतीय टेलिभिजन तथा फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्नेछन् ।

रवि नायडुले फिल्म छायांकन गर्ने भएका छन् । बिपी खनालले लेखेको यो फिल्मलाई केदार भुसालले पटकथा र संवादमा ढालेका हुन् ।

निर्माण टिमले फिल्मको छायांकन माघ ४ गतेदेखि शुरु गरिने बतायो । फिल्मको प्रदर्शन भने आगामी वर्षको साउन १ गते गरिने जनाइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १ : ४५ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण