साइप्रसमा १५ नेपालीमा कोरोना संक्रमण   « Khabarhub

साइप्रसमा १५ नेपालीमा कोरोना संक्रमण  


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साइप्रसमा १५ जना नेपालीमा कोरोना संक्रमण भएको छ ।

आइतबार गरिएको परीक्षणमा साइप्रसको पापोसमा ३ जना, लार्नाकामा २ जना र निकोसिया शहरमा १०  गरि १५ जना नेपालीमा संक्रमण पुष्टी भएको गैरआवासीय नेपाली सघं साइप्रसले जनाएको छ ।

संघले सङ्क्रमित नेपालीहरुलाई नआत्तिन र शीघ्र स्वास्थ लाभको कामना पनि गरेको छ ।

साइप्रसमा रहेका अन्य दाजुभाइ तथा दिदीबहिनिहरुलाई पनि सुरक्षित र सजग रहन संघले बिशेष आग्रह गरेको छ ।

त्यहाँको सरकारले देशभरी निःशुल्क कोरोना परीक्षण गर्दै आएको छ । गत हप्ता पनि साइप्रसमा ३ नेपालीमा कोरोना संक्रमण देखिएको थियो।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ८ : ०४ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो