कांग्रेस सहमहामन्त्री सुनिल थापाले पाए नियुक्ति पत्र « Khabarhub

कांग्रेस सहमहामन्त्री सुनिल थापाले पाए नियुक्ति पत्र


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नव नियुक्त सहमहामन्त्री सुनिल थापालाई नियुक्ति पत्र प्रदान गरेका छन्।

गत साउन १३ गते राप्रपा परित्याग गरी १६ केन्द्रीय सदस्यसहित ३१ जना नेपाली कांग्रेस प्रवेश गरेको थापाको टोलीलाई बुधबार आफ्नै निवास बूढानीलकण्ठमा देउवाले नियुक्ति पत्र दिएका हुन्।

सहमहामन्त्री थापा र केन्द्रीय सदस्यमा नियुक्त ९ नेतालाई बुधबार सभापति देउवाले नियुक्ति पत्र प्रदान गर्दै लोकतन्त्र मजबुद बनाउन पार्टीलाई बलियो बनाउने अभियानमा लाग्न निर्देशन दिए ।

यस्तै देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन आजबाटै सक्रियता पूर्वक लाग्न निर्देशन दिएका थिए। नियुक्ति पत्र बुझ्दै सहमहामन्त्री थापाले लोकतन्त्रको रक्षाको लागि सच्चा कांग्रेस कार्यकर्ता भएर लाग्ने बताए।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ५ : २९ बजे

सिमलखेतका विपन्न दलितलाई बाख्रा पाल्न अनुदान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगारतर्फ उन्मुख गराउने

‘एक घर एक धारा’ले फेरियो दैनिकी

बलेवा– भौगोलिक हिसाबले बागलुङ जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३

बालबालिकाको सुरक्षा विवादबीच न्यू मेक्सिकोमा फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मेटाको चेतावनी

एजेन्सी– अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक

बागमती किनाराका बस्ती हटाउने अभियान तीव्र, दुई हजार संरचना हटाइयो

काठमाडौं – काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित

रास्वपाको सचिवालय बैठक आइतबार बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)को सचिवालय बैठक आइतबारका लागि बोलाइएको