१० हजार ९४४ कोरोना संक्रमित होम आइसोलेसनमा « Khabarhub

१० हजार ९४४ कोरोना संक्रमित होम आइसोलेसनमा


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर १० हजार ९ सय भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म देशभर रहेका १७ हजार २३६ जना संक्रिय संक्रमितमध्ये १० हजार ९४४ जना होम आइसोलेसनमा रहेको  मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ९ सय ३९ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा १४३४, प्रदेश २ मा ३२२, लुम्बिनी प्रदेशमा ३२४, सुदूरपश्चिम प्रदेशमा २५९, गण्डकी प्रदेशमा ५८२ र कर्णाली प्रदेशमा ८४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १० : ४५ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र