सलाम एयरलाइन्सले ओमान-काठमाडौँ उडान गर्ने | Khabarhub Khabarhub

सलाम एयरलाइन्सले ओमान-काठमाडौँ उडान गर्ने


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- सलाम एयरलाइन्सले ओमान – काठमाडौँका लागि सीधा नियमित उडान गर्ने भएको छ ।

एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै मस्कटबाट काठमाडौंका लागि सलाम एयरले डिसेम्बर ३ तारिखदेखि नियमित उडान गर्ने जनाएको छ ।

एयरलाइन्सले नियमित उडान सुरु गरेपछि ओमानबाट कोरोना महामारीका कारणले स्वदेश फर्किन समस्या भएका नेपालीहरूलाई सहज हुने अपेक्षा गरिएको छ ।

महामारीपछि स्वदेश फर्कन चाहेका नेपालीलहरूले  टिकट पाउन अप्ठ्यारो परेको गुनासो गर्दै आएका छन् ।

टिकट बुकिङ सलाम एयरको वेबसाइटबाट पनि गर्न सकिने एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ९ : ०५ बजे

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङमा इङ्गल्यान्डविरुद्ध भारतको जित

काठमाडौं – वैभव सूर्यवंशीले शानदार ब्याटिङमा भारतको यु-१९ टोली विजयी

युद्धरत रुवान्डा र कङ्गोले अमेरिकामा गरे सहमति

वाशिङ्टन – दुई अफ्रिकी देश रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोले

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १४ गते शनिबार। असार

आज २०८२ साल असार १४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १४ गते शनिबार। असार